×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

Breaking: त्रिपुरेश्वरमा एक मोटरसाइकल ग्यारेजमा आगलागी, १ जनाको मृत्यु, केहि घाइते !

मनोज आत्मीय / अर्थ सरोकार डटकम 
काठमाडौँ- काठमाडौँको त्रिपुरेश्वरमा पेट्रोल पम्प नजिकै रहेको मायाराम भोलाराम पेट्रोल पम्प नजिकै मोटरसाइकल ग्यारेजमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । उक्त घटनामा परी अन्य केहि घाइते भएका छन् । घटनास्थलमा प्रहरी र दमकल पुगिसकेका छन् । घटनामा परी मुलायान् मियाँको मृत्यु भएको हो ।  अन्य विवरण आउन बाँकी छ ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: