×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ढुंगेल पक्राउ परेपछि सावित्रीले भनिन् – १९ बर्षपछि बल्ल न्याय पाएँ

मंगलबार मध्याह्न १२ बजेतिर सावित्री श्रेष्ठको मोवाईलमा घन्टी बन्यो । मोवाईल उठाईन, आवाज आयो बधाई छ । बालकृष्ण ढुंगेल पक्राउ परे । 
भाईको हत्यापछि निरन्तर न्याय प्राप्तिको लडाईँमा रहेकीसावित्रीले सुरुमा पत्याईनन् । 
ढुंगेल एकदुर्य पटक पक्राउ गरेका खबर यसअघि नै आईसकेका थिए । 
यसपटक पनि कसैले झुक्यायो कि भन्ने लाग्यो उनलाई निश्चित गर्न एकदुईजनासंग सोधखोज गरिन् । 
तत्कालीन विद्रोही माओवादीद्धारा १९ बर्षअघि हत्या गरिएका भाई सम्झिईनन् र उनी खुसी भईन । 
मंगलबार नै उनको जन्मदिन थियो । 
जन्मदिनमा भाईको हत्यामा संलग्नलाई कारबाही हुनु न्यायनको उपहार पाएजस्तो अनुभव भयो उनलाई । 
उनले न्याय मरेको रहेनछ भन्ने महसुस गरिन् ।, यो खबर आजकोनागरिकमा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: