×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मौसमविद् भए ‘फेल’: यस्तो हुँदैछ मनसुन

मौसमविदहरुके पूर्वानुमानलाई गलत सावित गर्दै मनसुन उत्तराद्र्धको वर्षा पोस्ट मनसुन को प्रभाव मुलुकका अधिकांश भेगमा फैलिएको छ ।
यस्तो प्रभाव अझै केही दिन दाहोरिने भएको खबर रातोपाटीका लागि आजको नेपाल समाचारपत्रबाट लिएका हौं ।
यसअघि मौसमजिदले अस्ति सोमबारदेखि मौसममा सुधार आउने बताएका थिए ।
तर वायुमण्डलमा रहेको न्यून चापिय क्षेत्र (बर्षा गराउने प्रणाली)को प्रभाव मुलुकको पूर्वी र मध्य भेगसम्म यथावत छ ।
यससँगै गत साताको अन्त्यतिर बंगलादेशमा विकास भएको अर्को न्यून चापिय क्षेत्रको प्रभाव पूर्वी भेगसम्म फैलिएको जल तथा मौसमविद सुवास रिमालले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: