×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कहिले पनि चुनाव नहारेका नेता नारायणमान विजुक्छे यसपाली उम्मेदवार नै बनेनन्

काठमाडौँ- कहिले पनि चुनाव नहारेका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे यो पटक उम्मेदवार नै बनेनन् ।प्रतिनिधिसभाका लागि भक्तपुर क्षेत्र नम्बर १ मा प्रेम सुवाल र २ मा अनुराधा थापा मगरले मनोनयन दर्ता गरेका हुन् । 
यता प्रदेशसभातर्फ १ को ‘क’मा निरज लवाज र ‘ख’मा सुरेन्द्र गोसाई तथा २ को ‘क’सरोजराज गोसाई र ‘ख’मा प्रेमजन थापाले उम्मेदवारी दिएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: