१२.२६ अंकले बढ्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको चौथौ  दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार १२.२६ अंकले बढेर १५३६.१२  विन्दुमा आइपुगेको छ । कुल १ अरब ४ करोड भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार बिपीसीएलले गरेको छ भने त्यसपछि क्रमश: एनतिसी र एसएचपीसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Wednesday, November 29, 2017

recent

Popular Posts