×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रकाशको पार्थिव शरीर पेरिसडाँडामा, ४ बजे आर्यघाटमा दाहसंस्कार

काठमाडौँ  – आइतबार बिहानै हृदयघातका कारण निधन भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ ।
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालकाअनुसार आजै ४ बजे उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।
शनिबार बेलुका खाना खाएर सुतेका प्रकाशको बिहानपख गम्भीर हृदयघातका कारण निधन भएको थियो । चिकित्सकाअनुसार उनलाई अस्पताल ल्याउनुभन्दा कम्तिमा ३ घण्टा अघि नै निधन भैसकेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: