×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रामचन्द्र पौडलेले नै सुन्न सकेनन् कांग्रेसको घोषणा पत्र, मञ्चमै यसरी निदाइदिए…

काठमाडौं । आफ्नो पार्टीको घोषणा पत्र सार्वजनिक कार्यक्रममा कांग्रेसका नेता राम चन्द्र पौडेलनै निदाएका छन् ।  कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित उक्त कार्यक्रममा नेता महेश आचार्य घोषणा पत्र वाचन गर्दै गर्दा उनी निदाएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शसांक कोइराला लगायत नेताहरु लहरै बसेका बेला पौडेल मस्त निदाईरहेको तस्विर यतिबेला भाइरल भएको छ ।

फोटो पत्रकार श्रीधर पौडेलले उनी निदाएको तस्विर खिचेका थिए ।


तस्बिर : श्रीधर पाैडेल

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: