रामचन्द्र पौडलेले नै सुन्न सकेनन् कांग्रेसको घोषणा पत्र, मञ्चमै यसरी निदाइदिए...


काठमाडौं । आफ्नो पार्टीको घोषणा पत्र सार्वजनिक कार्यक्रममा कांग्रेसका नेता राम चन्द्र पौडेलनै निदाएका छन् ।  कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित उक्त कार्यक्रममा नेता महेश आचार्य घोषणा पत्र वाचन गर्दै गर्दा उनी निदाएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शसांक कोइराला लगायत नेताहरु लहरै बसेका बेला पौडेल मस्त निदाईरहेको तस्विर यतिबेला भाइरल भएको छ ।

फोटो पत्रकार श्रीधर पौडेलले उनी निदाएको तस्विर खिचेका थिए ।

तस्बिर : श्रीधर पाैडेल
प्रकाशित : Wednesday, November 01, 2017

recent

Popular Posts