×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘बजार यसकारण बियरिस ट्रेन्डमा छ, परिसूचक १२८० सम्म तल झर्न सक्छ’

  • सुन्दर प्रसाद पकुवाल 
काठमाडौँ- बुधबार नेप्से परिसुचक १७.८३ अंकले घटेर १४६६.८३ अंकमा ओर्लिएको छ । १५९ कम्पनीका ११ लाख ९८ हजार २६४ कित्ता सेयरहरु ५ हजार ३ सय ८३ कारोबारबाट ४७ करोड ७७ लाख ९ हजार रुपैयाँमा किनबेच भएका छन् । मंगलबार बजार झण्डै दोहोरो अंकले तल झर्दा ४२ करोड ४४ लाख रुपैंयाको सेयर किनबेच भएको थियो । यसरी बजार जति तल झर्छ त्यत्ति नै धेरै कारोबार पनि भैरहेको छ । बिहिबार भने मार्केट सूचक १४६० मा बन्द  भएको छ । साथै कारोबार ४६ करोडको भएको छ ।

 अर्कातिर ठुलो संख्यामा जारी भएको हकप्रद तथा बोनस सेयर सूचीकरण हुँदा अहिलेकै मूल्यमा त्यस्तो सेयर बेच्नेको भिड लागेको छ । यसरी लगानीकर्ता सुरक्षित हुन धमाधम सेयर बेच्दै गर्दा त्यो सेयर कसले किनिरहेको छ भन्ने कुरा महत्वपुर्ण छ । यसलाई दैनिक रुपमा कारोबार रकम बढ्नुले पनि पुष्टि गर्छ ।
Support 1=1370
Support 2=1280
Support 3=1218
Trend (Up/Down)
Long Term: UP
Mid Term: Down
Short Term: up 
Pattern Analysis
Chart Patterns- Break Out of Symmetrical Triangle and Parallelogram 
Candlestick Pattern – Bearish Candles are forming
Oscillator (OB/OS)
RSI – Over Sold Zone 26. and negative Divergence is observed.
Bollinger Bands –clear indication.
MACD – Bearish Zone.
Moving Average – Nepse Index is below the 5 EMA and 20 EMA 
Overview:
RSI , Volume ,Moving Average ,MACD,Stochastic oscillator ,Bollinger band 
सबै बिस्लेसन टूल बाट हेर्दा मार्केट बियरिस ट्रेन्डमा गएको भन्न सकिन्छ अब नेप्से १३७० देखि १२८० सम्म तल आउने छ ।  त्यसैले विचार गरेर मात्र लगानी गर्नु होला ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: