×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

उम्मेदवारी दर्ता गर्न नपाएपछि डाँको छोडेर रोइन् ज्ञानु लामा (भिडियोसहित)

काठमाडौँ- आशन्न निर्वाचनका लागि मनोनयन दर्ताको दिन अचम्मका द्रियाहरु पनि देखिए काठमाडौंको राष्ट्रिय सभागृहमा । सभागृहको परिसरमा दिँउसो ३ बजे एक महिला उम्मेदवारी दर्ता गर्न नपाएको भन्दै डाँको छोडेर रोइरहेकी थिइन् । काठमाडौंको बौद्धमा बस्ने आज्ञानु लामाले उम्मेदवारी दर्ताका लागि पाँच हजार तिरेर रसिद पनि लिएकी थिइन तर उनले आफ्नो मनोनयन दर्ता गर्न पाइनन् ।

उनले एकजना महिला प्रस्तावक ल्याएको भएपनि समर्थक नहुँदा उनले उम्मेद्वारी दिन पाइनन् । गत स्थानीय तहको निर्वाचनमा पनि उनले काठमाडौं महानगरपालिकाबाट स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् ।

भिडियो तथा तस्विर : रातोपाटी 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: