गोरखा २ को ९ औ अपडेट : बाबुराम १५ सय ९० मतले अगाडि

गोरखा - गोरखाको क्षेत्र नं. २ मा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई र नारायण काजी श्रेष्ठ बीच प्रतिस्पर्दा भइ रहेको छ । प्रतिस्पर्दाको क्रममा बाबुराम भट्टराईले १५ सय ९० मतको अग्रता कायम रहेको छ ।

प्राप्त पछिल्लो मत परिणाम अनुसार बाबुरामले ११ हजार ३ सय ३९ मत ल्याएका छन् भने नारायण काजी श्रेष्ठले ९ हजार ७ सय ४९ मत ल्याएका छन् ।
प्रकाशित : Friday, December 08, 2017
,

recent

Popular Posts