×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गोरखा-२ को आठौ अपडेट : बाबुराम चम्किदै, नारायणकाजीको के छ अवस्था ?

काठमाडौँ – गोरखामा सुरूवाती चरणमा नारायणकाजी श्रेष्ठ अगाडि भए पनि अहिले प्राप्त भएको मतपरिणाम अनुसार बाबुराम भट्टराईले नारायणकाजी श्रेष्ठलाई १२ सय १६ मतले पछाडि पारेका छन् ।

भट्टराईले ७ हजार ५ सय २० मत ल्याएक छन् भने नारायणकाजीले ६ हजार ३ सय ४ मत प्राप्त गरेका छन्।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: