चिलिमे जलबिधुत कम्पनीमा लेखापाल देखि उप-प्रबन्धक सम्मको लागि जागिरको अवसर


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - चिलिमे जलविधुत कम्पनीमा जागिरको सुनौलो अवसर रहेको छ  कम्पनीले लेखापाल देखि उप-प्रबन्धक सम्मको लागि आवहान गरेको छ  कम्पनीले जम्मा २५ जनाको लागि जागिर खुल्ला गरेको हो  यस कम्पनीमा कम गर्न इच्छुक महानुभावले २०७४/०९/१० सम्म आवेदन दिन सक्नु हुने छ  



प्रकाशित : Monday, December 04, 2017
,

recent

Popular Posts