×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बुटवलमा काङ्ग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार, अवस्था चिन्ताजनक

रुपन्देही –  बुटवलमा नेपाल तरुण दलका एक युवकमाथी खुकुरी प्रहार भएको छ । 
खुकुरी प्रहार बुटवल उपमहानगरपालिका ८ रामनगरका अध्यक्ष प्रदीप मल्लका छोरा माथी भएको हो ।
खुकुरी प्रहारका कारणले गर्दा टाउकोमा गहिरो चोट लागेको छ जसले गर्दा युवकको अवस्था चिन्ताजनक रहेको छ । त्यस घटना बारे थप विवरण आउन बाँकी छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: