बुटवलमा काङ्ग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार, अवस्था चिन्ताजनक

रुपन्देही -  बुटवलमा नेपाल तरुण दलका एक युवकमाथी खुकुरी प्रहार भएको छ । 

खुकुरी प्रहार बुटवल उपमहानगरपालिका ८ रामनगरका अध्यक्ष प्रदीप मल्लका छोरा माथी भएको हो ।

खुकुरी प्रहारका कारणले गर्दा टाउकोमा गहिरो चोट लागेको छ जसले गर्दा युवकको अवस्था चिन्ताजनक रहेको छ । त्यस घटना बारे थप विवरण आउन बाँकी छ ।
प्रकाशित : Sunday, December 31, 2017
,

recent

Popular Posts