×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

शेर बहादुर देउवाले नै चुनाव हार्ने संकेत, खगराज भट्ट निकै अगाडी ! (मत परिणामसहित)

प्रधामन्त्री शेरबहादुर देउवा डडेलधुरामा प्रतिनिधिसभातर्फ बाम गठबन्धनका खगराज भट्टभन्दा पछाडी परेका छन् । शुक्रवार साँझ करिब ९ बजेबाट शुरु भएको मतगणनाअनुसार प्रारम्भिक चरणम देउवा भट्टभन्दा ४ सय ६६ मतले पछाडी परेका हुन् ।
ताजा मत परिणाम अनुसार कुल १२ सय ४० मत गणना हुँदा प्रधानमन्त्री देउवाले ३ सय ८७ मत पाएका छन् । बाम गठबन्धनका भट्ट ८ सय ५३ मत सहित अगाडी छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: