×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

डोल्पामा एमालेको दमदार जित, काँग्रेसभन्दा चार गुणा बढी भोट

  • अर्थ सरोकार सम्बाददाता 
डोल्पा – डोल्पामा नेकपा एमालेले प्रदेश सभाको ‘क’ मा आफ्नो जितको झण्डा गाँडेका छन् । डोल्पामा एमालेका नन्दसिंह बुढा र नेपाली काँग्रेसका बेगमसिंह ठकुरी बीच प्रतिस्पर्दामा बुढाले जित हासिल गरेको हो 
एमालेले काँग्रेसलाई चार गुणा बढी भोटले पराजित गरेका छन् । बुढाले ४ हजार ८५९ मत प्राप्त गर्दा ठकुरीले भने जम्मा १२१३ मत प्राप्त गरेका छन् ।
त्यसैगरी प्रतिनिधिसभातर्फ एमालेकै धनवहादुर बुढा कांग्रेसका अंगद बुढासँग ठूलो मतान्तरले अगाडि छन् । बुढा एमाले-माओवादी केन्द्रका साँझा उम्मेदवार हुन् भने काँग्रेस एक्लै भिडेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: