घट्यो सुनचांदीको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रति तोला ५५ हजार ३ सयमा कारोबार भईरहेको छापावाला सुन आज १ सयले घटेर ५५ हजार २ सय मुल्यमा कारोबार भइ रहेको छ ।

यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ३० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम  छापावाला सुनको मूल्य ४७ हजार ३ सय २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय २६ रुपैयाँ कायम गरेको छ।
प्रकाशित : Tuesday, December 05, 2017
,

recent

Popular Posts