×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ओली र प्रचण्डबीच आज भेटवार्ता हुँदै, के-के हुँदैछ छलफल ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच आज भेटवार्ता हुने भएको छ । 
दुई शिर्ष नेताबीच हिजै छलफल हुने भनिए पनि व्यस्तताका कारण गर्दा हुन सकेकोले आज छलफलको तयारी भइरहेको बताइएको छ ।
उहाँहरुको भेटवार्तामा पार्टी एकता र सरकार गठनको विषयमा छलफल हुने र साथै राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेशका विषयमा पनि छलफल गरी एउटा निष्कर्षमा पुग्ने सम्भावना रहेको बताइएको छ ।
पदको बाँडफाँटका विषयमा देखिएको चिसोपना अन्त्यका लागि युवा नेताहरुले दबाब अभियान सुरु गरेका छन् । दुवै नेताको मौनताले गम्भीर कुराको संकेत गरेको भन्दै वार्तामा बस्न र एकता प्रक्रियाबाट तलमाथि हुन नदिन सक्रियता बढाइएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: