×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जागिरको सुनौलो अवसर, कालिका माइक्रोक्रेडिटमा २२ जना कर्मचारीको माग

काठमाडौँ – कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक लिमिटेडले २२ जना कर्मचारी माग गरेको छ । बैंकले पाँच जना सहायक अधिकृत, एक जना सहायक अधिकृत (आईटी), छ जना बरिष्ठ सहायक र १० जना फिल्ड सहायक मागेको हो । वरिष्ठ सहायक र फिल्ड सहायकका लागि अनुभव अनिवार्य गरिएको छैन । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मंसिर २९ गतेसम्ममा दरखास्त दिइसक्नुपर्नेछ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: