सभामुख ओनसरी घर्ती नीवासमा प्रसेर कुकर बम भेटिएपछि बालुवाटार क्षेत्र तनावग्रस्त

काठमाडौं - माओवादी केन्द्रकी नेतृ तथा निवर्तमान सभामुख ओनसरी घर्तीको निवासमा बम भेटिएको छ ।

काठमाडौं‌को बालुवाटरस्थित घर्तीको निवासको मुल गेटमै प्रसेर कुकर बम राखिएको टाढाबाट देखिएको स्थानीयले जानकारी दिएका छन् ।

त्योसँगै अर्को शंकास्पद बस्तु पनि सँगै रहेको सडमा हिड्ने मिनबहादुर राउतले जानकारी दिए । अहिलेसम्म सुरक्षाकर्मी घटनास्थलमा नपुगेको राउतले बताए । बम देखेपछि त्यहाँ हंगामा सुरु भएको छ ।
प्रकाशित : Sunday, December 03, 2017
,

recent

Popular Posts