×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रभु लाइफद्वारा बैदेशिक रोजगार म्यादी जीवन बीमा सुरु

काठमाडौं – प्रभु लाइफ इन्स्योरन्स लिमिटेडले विदेश जाने कामदारहरुका लागि बैदेशिक रोजगार (म्यादी) जीवन बीमा योजना सुरु गरेको छ । बाफल स्थित यस कार्यालयको बैदेशिक रोजगार जीवन बीमा शाखाबाट बीमा गर्न सकिनेछ ।
कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले बैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि कम्पनी सदा तप्पर भै सेवा दिने जानकारी दिए । कम्पनीले देशभरी नै शाखा संजाल पूर्याउने योजना बनाएको छ ।कार्यक्रममा प्रभु बैंकका संचालक अम्बिका शर्मा र प्रभु लाइफका संचालक नरेश मल्लले कम्पनीले बीमा क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउने दाबी गरे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: