×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मौन अवधिमा महतोमाथि आक्रमण

जनकपुरधाम – राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोमाथि मौन अवधि रहेको बेला आक्रमण भएको छ ।
मंगलबार जनकपुरमा महतोमाथि आक्रमण भएको राजपाले बताएको छ । महतोको टाउकोमा सामान्य चोट लागेको छ ।
धनुषा–३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार महतोमाथिको आक्रमण सोही क्षेत्रका अर्का उम्मेदवार बिमलेन्द्र निधिले गरेको राजपाले आरोप लगाएको छ । नेपाली काँग्रेसका नेता निधिकै योजनामा काँग्रेस कार्यकर्ताहरुलाई आक्रामण गर्न पठाएको महतोले बताएका छन् ।
निधिले आफ्नो हार निश्चित भएपछि आक्रमणमा उत्रेको उनले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: