×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

रामदत्त भट्टले गरे महासंघ बैतडी शाखालाई ३ आना जग्गादान

बैतडी – नेपाल पत्रकार महासंघ, शाखा कार्यलय बैतडीलाई ३ लाख बराबरको जमिन प्राप्त भएको छ । दशरथचन्द नगरपालिका–५ का रामदत्त भट्टले ३ आना जमिन दान गरेको पत्रकार बडुले जानकारी दिए ।
बैतडी शाखा विसं २०५९ सालमा स्थापना भए पनि अहिलेसम्म भवन थिएन । दान गरेको जमिनमा केही दिनभित्र नै महासंघको भवन निर्माण कार्य थालिने छ । बडुले भने, १५ वर्षपछि अब महासंघको आफ्नै भवन हुने छ ।
भट्टलाई शाखाले धन्यवाद ज्ञापन गर्दै, सदरमुकाम नजिकै पल्लाचौडालीमा रहेको जग्गा बुधबार जिल्ला मालपोत कार्यालयमार्फत महासंघको नाममा नामसारी गरिरएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: