×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

तनहुँमा मतपेटिका बोकेको गाडी एम्बुसमा पर्यो, मतपत्र ध्वस्त भएको अनुमान, थप विवरण आउन बाँकी !

प्रतिकात्मक काल्पनिक तस्विर 
तनहुँ- तनहुँमा मतपेटिका लिएर आउदै गरेका २ वटा मतदान अधिकृतसहितको कर्मचारी र सुरक्षाकर्मी चढेको गाडी एम्बुसमा परेको । स्थानीयले दिएको जानकारी अनुसार तनहुकाे केशवटारबाट र सिसाघाटबाट मतपेटिका लिएर अाउदै गरेको अलग-अलग टोली एम्बुसमा परेकाे हो । एकिन विवरण भने आउन सकेको छैन । यद्यपी मतपेटीका ध्वस्त भएको स्थानीयको अनुमान छ । 
घटनास्थल तर्फ प्रहरी पठाईएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले घटनाका बारेमा बुझ्ने काम भइरहेको र जानकारी आएपछि क्षतिबारे थाहा हुने बताएको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: