×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बर्दियाबाट अायो एमालेलाई खुशीको खबर, मतान्तर घट्‍यो, काँग्रेसलाई बढ्‍यो चिन्‍ता

  • अर्थ सरोकार सम्बाददाता 
बर्दिया – बर्दिया क्षेत्र नम्बर १ को जारी मतगणनाको पछिल्लो अनौपचारिक विवरण अनुसार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष बामदेव गौतमले मतान्तर केही घटाएका छन् । यो भन्दा पहिलेको विवरणको तुलनामा मतान्तर घटेपनि नेपाली काँग्रेस नेता तथा सिँचाइ मन्त्री सञ्‍जय गौतमले अाग्रता भने लिइरहेका छन् ।
प्राप्त जानकारी अनुसार बमदेवले अहिले सम्म ३२ हजार ९९० मत पाएका छन् भने सञ्‍जय गौतमले ३५ हजार ७ सय ८० मत पाएका छन् ।
यो क्षेत्रमा खसेको एक लाख ३९ हजार ३६२ मतमध्ये धेरै गणना गर्न बाँकी रहेको र पछिल्लो पटक मतान्तर घटाएकाले एमालेको अाशा पलाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: