नेपाल बैंकमा खुल्यो जागिर, कक्षा १० पासले पनि आबेदन दिन पाउने

काठमाडौँ - नेपालको जेठो बैंक नेपाल बैंक लिमिटेडमा जागीर खुलेको छ । बैंकले आफ्ना मुलुकभरका विभिन्न शाखा कार्यालयहरुका लागि तहविहीन संचारवाहक पदमा ४६ जना कर्मचारी माग गरेको छ । काठमाडौँ उपत्यकाभित्रका लागि ८ जना मागिएको छ भने बाँकी उपत्यकाबाहिरका लागि मागिएको छ । कक्षा १० उतीर्ण गरेका व्यक्तिलाई करारमा दुई वर्षका लागि नियुक्त गरिने बैंकले जनाएको छ ।
प्रकाशित : Thursday, December 21, 2017
,

recent

Popular Posts