देवः विकास बैंकमा जागिरको सुवर्ण अवसर, +२ पासले पनि आवेदन दिन पाइने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - राष्ट्रिय स्तरको विकास बैंक देवः विकास बैंक लिमिटेडले आफ्नो नारायणगढ शाखाका लागि गोल्ड टेस्टर माग गरेको छ । प्लस दुई उतीर्ण, दुई वर्षको अनुभव, ५० वर्षभन्दा कम उमेर र दुई पाङ्ग्रे सवारीको लाइसेन्स भएका व्यक्तिले एसिस्टेन्ट लेभलसरहको उक्त पदका लागि आवेदन दिन पाउनेछन् । आवेदन १४ जनवरीभित्र devacareer@gmail.comमा इमेल गर्नुपर्नेछ ।
प्रकाशित : Sunday, December 31, 2017

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal