×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देवः विकास बैंकमा जागिरको सुवर्ण अवसर, +२ पासले पनि आवेदन दिन पाइने

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – राष्ट्रिय स्तरको विकास बैंक देवः विकास बैंक लिमिटेडले आफ्नो नारायणगढ शाखाका लागि गोल्ड टेस्टर माग गरेको छ । प्लस दुई उतीर्ण, दुई वर्षको अनुभव, ५० वर्षभन्दा कम उमेर र दुई पाङ्ग्रे सवारीको लाइसेन्स भएका व्यक्तिले एसिस्टेन्ट लेभलसरहको उक्त पदका लागि आवेदन दिन पाउनेछन् । आवेदन १४ जनवरीभित्र [email protected]मा इमेल गर्नुपर्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: