×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘एसीसीए पढ्ने सोचमा हुनुहुन्छ ? हेर्नुहोस् कति खर्च लाग्छ ? कुन-कुन समयमा तिर्नुपर्छ ? (टेलिभिजन अन्तर्वार्ता)

अर्थ सरोकार डटकम सञ्चालक कम्पनी शुभम् मिडिया प्रालिद्वारा संचालित चार्टड एकाउन्टेन्सीसँग सम्बन्धित कार्यक्रम सीए सरोकारले आइतबारबाट एसीसीए सप्ताह २०७४ सुरु गरेको छ । अर्थ सरोकार डटकमको समेत संयोजन रहेको उक्त कार्यक्रममा हामी एसीसीएका सम्भावना र चुनौतीका बारेमा चर्चा-परिचर्चा गर्दैछौं । आजको अंकमा हामीले सीसीए स्कुल अफ एकाउन्टेन्सीका निर्देशक सुशील कुँवरलाइ कार्यक्रममा प्रस्तुत गरेका छौं । हेरौं यो भिडियो अन्तर्वार्ता :    
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: