×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गोरखा- २ को सातौँ अपडेट, बाबुरामले भारी अग्रता बढाए, नारायणकाजीलाई हम्मे-हम्मे !

गोरखा – गोरखाबाट अर्थ सरोकार डटकम सहकर्मीले पछिल्लो अपडेट पठाएका छन् । यो बीचमा  बाबुराम भट्टराइले २९८२ मत ल्याएका छन् भने नारायणकाजीले २४९२ मत ल्याएका छन् । निकै नै रोचक मानिएको प्रतिष्पर्धामा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराइ अगाडी बढेसँगै नारायणकाजीको मत निकै कम आउन थालेको छ ।

समग्र पछिल्लो मत परिणाम यस्तो छ :
बाबुराम भट्टराई २९८२ 
नारायणकाजी श्रेष्ठ २४९२ 

हामी निरन्तर अपडेटमा छौं !

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: