×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बढी मत भेटिएपछी बाबुराम र नारायणकाजीको क्षेत्रमा मतगणना स्थगित ! विवाद चरम उत्कर्षमा !

मतदाताको संख्याभन्दा बढी मतपत्र भेटिएपछि गोरखा क्षेत्र नम्बर २ को मतगणना स्थगित भएको छ। ७ सय ३६ मत खसेकोमा ४४ मत बढी भेटिएको बताइएको छ। गोरखा-२ चर्तुमाला मतदान केन्द्रमामा मुचुल्कामा उठाएभन्दा बढी मतपत्र भेटिएपछि विवाद उत्पन्न भएको हो।
गोरखाको पछिल्लो मत गणनाको परिणाम भने यस्तो छः
गोरखा २
प्रतिनिधिसभा
नयाँ शक्ति – डा बावुराम भट्ररार्इ – ११३३९
माओवादी केन्द्र- नारायणकाजी श्रेष्ठ- ९७४९
प्रदेशसभा (क)
नयाँ शक्ति – हरिरशण आर्चाय- ५६०३
माओवादी केन्द्र – कमला नहर्की- ५५५३
प्रदेशसभा (ख)
नेपाली कांग्रेस- प्रकाशचन्द्र दवाडी- ६६५२
माओवादी केन्द्र- अमरबहादुर तमु – ५२२३
गोरखा १
प्रतिनिधिसभा
माओवादी केन्द्र- हरीराज अधिकारी- ७२०६
नेपाली कांग्रेस – चिनकाजी श्रेष्ठ- ६५६४
प्रदेशसभा (क)
नेपाली कांग्रेस – धिरन थापा- ४४७२
माओवादी केन्द्र- लेखबहादुर थापा मगर- ५७२४
प्रदेशसभा (ख)
रामशरण राजेन्द्र ३७८७
एमाले – रामशरण बस्नेत- ५७१३
नेपाली कांग्रेस – राजेन्द्र बजगाइ- ३७८७
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: