बढी मत भेटिएपछी बाबुराम र नारायणकाजीको क्षेत्रमा मतगणना स्थगित ! विवाद चरम उत्कर्षमा !


मतदाताको संख्याभन्दा बढी मतपत्र भेटिएपछि गोरखा क्षेत्र नम्बर २ को मतगणना स्थगित भएको छ। ७ सय ३६ मत खसेकोमा ४४ मत बढी भेटिएको बताइएको छ। गोरखा-२ चर्तुमाला मतदान केन्द्रमामा मुचुल्कामा उठाएभन्दा बढी मतपत्र भेटिएपछि विवाद उत्पन्न भएको हो।

गोरखाको पछिल्लो मत गणनाको परिणाम भने यस्तो छः

गोरखा २

प्रतिनिधिसभा

नयाँ शक्ति – डा बावुराम भट्ररार्इ – ११३३९

माओवादी केन्द्र- नारायणकाजी श्रेष्ठ- ९७४९

प्रदेशसभा (क)

नयाँ शक्ति – हरिरशण आर्चाय- ५६०३

माओवादी केन्द्र – कमला नहर्की- ५५५३

प्रदेशसभा (ख)

नेपाली कांग्रेस- प्रकाशचन्द्र दवाडी- ६६५२

माओवादी केन्द्र- अमरबहादुर तमु – ५२२३

गोरखा १

प्रतिनिधिसभा

माओवादी केन्द्र- हरीराज अधिकारी- ७२०६

नेपाली कांग्रेस – चिनकाजी श्रेष्ठ- ६५६४

प्रदेशसभा (क)

नेपाली कांग्रेस – धिरन थापा- ४४७२

माओवादी केन्द्र- लेखबहादुर थापा मगर- ५७२४

प्रदेशसभा (ख)

रामशरण राजेन्द्र ३७८७

एमाले – रामशरण बस्नेत- ५७१३

नेपाली कांग्रेस – राजेन्द्र बजगाइ- ३७८७
प्रकाशित : Saturday, December 09, 2017
,

recent

Popular Posts