×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एकाविहानै रक्षामन्त्रीको घरमा आपत ! ज्याठास्थित घरमा बम पड्किएपछी घरमा रुवाबासी, स्थानीय त्राहिमाम् !


काठमाडौँ- रक्षामन्त्रीको ज्याठा स्थित घरमा एकाविहानै बम पड्किएको छ । बम पड्किएपछी स्थानीयहरु त्राहिमाम भएका छन् भने प्रहरी घटना स्थलमा पुगीसकेको छ । बम कसले पड्कायो भन्ने एकिन नभएपनि नेकपाले गरेको हुनसक्ने अनुमान गरिएको छ । घटनाको अन्य विवरण आउन बाँकि छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: