अछामको चौरपाटीमा कांग्रेसले बुथ कब्जा गर्न खोजेपछी दोहोरो भिडन्त, प्रहरीद्वारा हवाईफायर, दर्जनौं घाइते !


अछाम-अछाम चौरपाटी गाउँ पालिका ५ मा कांग्रेसले बुथ कब्जा गर्न छोडेपछि दोहोरो भिडन्त भएको छ । प्रहरीले हवाई फायर गरेको छ भने गाउँलेहरुले ढुंगामुडा गरेका छन् । कांग्रेस र एमाले कार्यकर्ताबीचसमेत हानाहान भएको स्थानीयले बताएका छन् । अरु विवरण आउन बाँकी छ ।    
प्रकाशित : Thursday, December 07, 2017

recent

Popular Posts