×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

Breaking : काठमाडौँमा भूकम्पको धक्का महसुस !

काठमाडौँ- काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । काठमाडौँमा अहिले विहान ८:३७ बजे भुकम्पको धक्का महसुस भएको हो ।



दोलखाको जिरी आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाई ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार अनुसार बिहान ८ बजेर ३६ मिनेटमा भूकम्प गएको हो। उपत्यकामा पनि भूकम्पको धक्का महसुस गरिएको छ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: