Breaking : लामो समयपछि नेपालमा फेरि गयो भूकम्प !


लामो समयपछि नेपालमा पुन: भूकम्पको धक्का महसुस भएको छ । बुधबार राती ९ बजेर १० मिनेट जाँदा डडेल्धुरा केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ । डडेल्धुरासहित बैतडीलगायत सुदूरपश्चिमका अधिकांश जिल्लामा भूकम्पले हल्लाएको स्थानीयले बताएका छन् । 

भूकम्पको धक्काका कारण स्थानीयवासी एकछिन त्रसित बनेका छन् ।  भूकम्पपछी केहि स्थानीय रातभर जागा बसेको खबर छ । यता भूकम्प मापन केन्द्रको साइट भने अपडेट भएको छैन ।  
प्रकाशित : Thursday, December 07, 2017

recent

Popular Posts