काङ्ग्रेसका अर्का हेभिवेट पनि पराजित, जीवनरामसँग हारे नविन्द्रराज जोशी !


काठमाडौँ । बाम गठबन्धनले काठमाडौँमा दोस्रो जीत हासिल गरेको छ । नेकपा एमालेका नेता जीवनराम श्रेष्ठ निर्वाचन क्षेत्र नम्बर ८ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी नविन्द्र राज जोशीलाई पराजित गरेका हुन् । श्रेष्ठले १३ हजार ३९७ मत ल्याउँदा जोशीले १२ हजार ९५३ मात्र ल्याए ।
प्रकाशित : Saturday, December 09, 2017
,

recent

Popular Posts