×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैतडी अपडेट : एमाले भन्दा काँग्रेस तेब्बर मतले अगाडि, एमाले कार्यकर्ता भन्छन्, ‘बोहोनी नै झुर भो’

काठमाडौं ।  प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बैतडीको प्रारम्भिक मत परिणाम आएको छ । प्रारम्भिक नतिजामा कांग्रेस निकै अगाडी छ । बैतडीमा अहिलेसम्मको मत परिणाम अनुसार नेपाली काँग्रेस एमालेका उम्मेदवार भन्दा तेब्बर मतले अगाडि देखिएका छन् ।  अहिले एमालेका उम्मेदवारले कूल १ सय १३ मत ल्याउँदा काँग्रेस उम्मेदवारले ३ सय ४३ मत ल्याएका छन् । यसमा प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: