×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

चुनावपछि एमालेको पहिलो बैठक, बैठकमा यी कुराहरु छलफल हुने

काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछिको अवस्था समीक्षा गर्न एमाले स्थायी कमिटी बैठक शुक्रवार बस्ने भएको छ । चुनावपछि पहिलो पटक बस्न लागेको बैठकले चुनावको समीक्षाका साथै राजनीतिक अवस्थाको बारे पार्टीको दृष्टिकोण तय गर्ने नेताहरुले बताएका छन् ।
समानुपातिक सांसद छनौटबारे समेत बैठकमा छलफल हुने स्रोतले जनाएको छ । बैठक उपाध्यक्ष वामदेव गौतमको निवासमा बस्ने कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: