प्रचण्डले मतपत्र पट्याउनै जानेनन्, सहयोगीले सिकाएपछी 'कनीकुती' भोट हाले प्रचण्डले !


  • अर्थ सरोकार सम्बाददाता 

चितवन- माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ले भोट हालेका छन् । चितवनको शिवनगर मतदान केन्द्रमा गएर उनले मतदान गरेका हुन् । तर उनले पहिलो मत भने पट्याउनै जानेनन् । उनले नाजानेपछी उनका सहयोगीले उनको पहिलो मत पट्याएका थिए । दोश्रो र तेश्रो मत भने उनले आफैंले पट्याएका थिए ।

 देवी ज्ञवालीले पनि चितवनबाट मत हाल्दैछन् ।        
प्रकाशित : Thursday, December 07, 2017
,

recent

Popular Posts