×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२ घण्टाको लागि हटाइएको कफ्र्यु पुनः शुरु

कालीकोट – हत्याको घटनालाई लिएर लगाइएको कफ्र्यु दुई घण्टाको लागि स्थगित गरेको थियो । जुन अहिले कफ्र्यु अर्काे आदेश नहुञ्जेलका लागि पुनः शुरु भएको छ ।
बिहान स्थानीयवासीलाई आवतजावत तथा घरायसी काम गर्नका लागि दुई घण्टासम्म कफ्र्यू हटाइए पनि बिहान १० बजेदेखि पुःन शुरु भएको बताइएको छ ।
बिहान १० बजेसम्म अवस्था हेरी स्थगित कफ्र्यु स्थिति नियन्त्रणमा नआउने अवस्था भएपछि पुनः अर्काे सूचना नहुँदासम्मका लागि थप गरिएको बताए । अहिले जिल्ला प्रशासन कार्यालयमा पीडित पक्ष, नागरिक समाज, राजनीतिक दल र प्रशासनबीच छलफल हुँदैछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: