सुरु भयो जीतको हमला, रुकुमपूर्वबाट खाता खोल्दै बिजयी भइन् माओवादी केन्द्रकी कमला !


रुकुम- नेकपा माओवादीले केन्द्रले खाता खोलेको छ । केन्द्रले  प्रतिनिधिसभा सदस्यमा रुकुम पूर्वबाट खाता खोलेको हो । कमला रोका विजयी भएकी छिन् । रोकाले १४,४३४ मत ल्याएकी हुन् । निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका हरिशंकर घर्तीले भने जम्मा ४,४०६ मत पाए । तेस्रो भएका नयाँ शक्ति नेपालका जितमान पुनले १,४८९ मत ल्याए ।
प्रकाशित : Friday, December 08, 2017

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal