×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

काठमाडौँ-१ मा ३७ मत बढी, काँग्रेसले गडबडी गरेको माकेको अारोप

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं -काठमाडौंको त्रिपुरेश्वरको मतदान केन्द्रमा ३७ बाट बढी भोट भेटिएको माओवादी केन्द्रका प्रतिनिधिले बताएका छन् । मतदान केन्द्रमा मुचुल्का भन्दा ३७ भोट गणना भए पछि यसको बारे पार्टीलाई जानकारी दिएको बारे जनाएको छ ।
३७ बाट बढी भोट भेटिएपछि  नेपाली काँग्रेसले अाफ्नो उम्मेदवार अनिल शर्मालाई हराउन गडबढी गरेको हुन सक्ने बताएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: