खाने होइन त सरकारी जागिर ? लोकसेवा आयोगले माग्यो ३९० कर्मचारी ! (बिज्ञापनसहित)

काठमाडौं– सरकारी जागिर खानका लागि भनेर लोकसेवा तयारी गरेर बसेकाहरुलाई खुसीको खबर छ । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणीका अधिकृत ३९० पदका लागि दरखास्त अह्वान गरेको छ । आयोगले अप्राविधिक अधिकृत तृतीय श्रेणीको खुला र समावेशी शाखा अधिकृतका लागि दरखास्त मागेको हो ।  बाँकी तलको विज्ञापनमा हेर्नुहोस् :

प्रकाशित : Tuesday, December 26, 2017
,

recent

Popular Posts