×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

खाने होइन त सरकारी जागिर ? लोकसेवामा लिखित परीक्षाका लागि आवेदन खुल्यो है ! (बिज्ञापनसहित)

काठमाडौँ – सरकारी जागिर खान इक्षा राख्नेहरुका लागि खुसीको खबर छ । लोकसेवामा फेरि जागिर खुलेको छ । लोकसेवा आयोगले आज विभिन्न पत्रपत्रिकामा सुचना प्रकाशित गर्दै लोकसेवा खुलाएको जानकारी दिएको हो । खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परिक्षाको विज्ञापन भन्दै आयोगले यस्तो सुचना जारी गरेको छ । हेर्नुहोस् विज्ञापन :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: