×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नझुक्कीनुहोस् है ! यिनी शुशील कोइराला होइनन्, बजारमा देखिए हुबहु सुशील कोइरालाको अनुहार भएका वृद्ध !

काठमाडौँ- झट्ट हेर्दा शुशील कोइराला जस्तै देखिने यी वृद्ध को होलान् ? देख्ने सबैले चकित परे । कसैले तस्विर खिचेर फेसबुकमा पोष्ट गरिदिए । र सुरु भयो सामाजिक संजालमा चर्चा ।

हेर्दा सुशील कोइराला जस्तै देखिने वृद्धको फोटो सामाजिक संजालमा भाइरल भएको छ । सुशील कोइरालाकै जस्तो सेतो दारी उस्तै हाउभाउमा बजारमा कसैसँग कुराकानी गरिरहेको यो तस्विर सामाजिक संजालमा अपलोड भएपछि भाइराल भएको हो ।

यतिसम्मकि यो तस्विरलाई नेपालका चलेका पत्रकारहरुले समेत आफ्नो फेसबुकमा पोष्ट गरेका छन् । आज दिनभर जसो नै सामाजिक संजालमा यो तस्विरले ठाउँ ओगटेको छ ।  तर ती वृद्ध को हुन् भन्ने कसैले खुलाएको छैन । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: