नवराज सिलवालले चुनाव जिते, गृहमन्त्री बनाइ छाड्ने ओलीको बाचा !


काठमाडौँ- नवराज सिलवालले चुनाव जितेका छन् । आफ्ना प्रतिद्वन्दी उदय समशेर राणा लाई हराउंदै उनले चुनाव जितेका हुन् । झन्डै ५००० मतान्तरका साथ उनी बिजयी भएका हुन् ।

यता उनलाई गृहमन्त्री बनाउने बाचा समेत केपी शर्मा ओलीले दिएको तथ्य बाहिर आएको छ । राजनीतिक चपेटामा परेर प्रहरी प्रमुख हुन नपाएको रिस फेर्न भएपनि उनलाई गृहमन्त्री बनाइ छाड्ने बाचा ओलीले दिएको उनी निकटहरु बताउँछन् ।
प्रकाशित : Saturday, December 09, 2017
,

recent

Popular Posts