×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुकुम्बासीहरुलाई पैसा बाँडेको आरोपमा कांग्रेस नेता प्रकाश शरण महत पक्राउ ! (भिडीयोसहित)

काठमाडौँ- चुनावको मुखमा नेपाली काँग्रेसका नेता  डा. प्रकाशशरण महत फन्दामा परेका छन् । काठमाडौँ क्षेत्र नम्बर ५ का उम्मेदवारसमेत रहेका उनी पक्राउ परेका हुन् । टोखा नगरपालिका वडा नम्बर ७ धापासीमा सुकुम्बासीलाई पैसा बाँडेको अभियोगमा स्थानीयले उनलाई घेरा हालेर प्रहरीलाई बुझाएका हुन् ।

उनले सुकुम्बासी बस्ती छिरेर जनतालाई पैसा बाँडेको आरोपमा स्थानीयले उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: