सुकुम्बासीहरुलाई पैसा बाँडेको आरोपमा कांग्रेस नेता प्रकाश शरण महत पक्राउ ! (भिडीयोसहित)


काठमाडौँ- चुनावको मुखमा नेपाली काँग्रेसका नेता  डा. प्रकाशशरण महत फन्दामा परेका छन् । काठमाडौँ क्षेत्र नम्बर ५ का उम्मेदवारसमेत रहेका उनी पक्राउ परेका हुन् । टोखा नगरपालिका वडा नम्बर ७ धापासीमा सुकुम्बासीलाई पैसा बाँडेको अभियोगमा स्थानीयले उनलाई घेरा हालेर प्रहरीलाई बुझाएका हुन् ।

उनले सुकुम्बासी बस्ती छिरेर जनतालाई पैसा बाँडेको आरोपमा स्थानीयले उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।


प्रकाशित : Wednesday, December 06, 2017

recent

Popular Posts