'माघपछी सेयर बजार १८८१ भन्दा माथि जान्छ, बाम सरकार आएपछि बजार बढ्ने कुरामा शंका छैन' (भिडियो अन्तर्वार्ता)


सेयर बजारका जानकार / लगानीकर्ता राजु पौडेलले सेयर बजारमा चलखेल गर्नेहरुले भ्याटको कुरा गरेको बताएका छन् । अर्थ सरोकार टेलिभिजन कार्यक्रमसंग कुराकानी गर्दै उनले बाम सरकार आएपछि बजारले आफ्नो लय लिने बताएका छन् । बाँकी भिडियोमा हेर्नुहोस् । 

प्रकाशित : Friday, December 22, 2017

recent

Popular Posts