अन्तराष्ट्रिय डिग्रीमा नेपाल टप गरेका उपकारको टिप्स : 'स्मार्ट तरिकाले पढे सफल भइन्छ, धेरैको पढ्ने तरिका नै ठिक छैन'


अन्तराष्ट्रिय डिग्रीमा नेपाल टप गरेका उपकार प्रधानले 'स्मार्ट' तरिकाले पढे सफल भइने बताएका छन् । अर्थ सरोकार डटकम सञ्चालक कम्पनी शुभम् मिडिया प्रालिले संचालन गरेको टेलिभिजन कार्यक्रम सिए सरोकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । बाँकी भिडियोमा हेर्नुहोस् :

प्रकाशित : Monday, December 18, 2017

recent

Popular Posts