×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जाजरकोटमा काँग्रेसको अग्रता, बाम गठबन्धन पछ्याउँदै, नयाँ शक्तिको आश मर्यो ! (परिणामसहित)

जाजरकोट- जाजरकोटको नतिजाको पछिल्लो निर्वाचन अपडेट प्राप्त भएको छ । जाजरकोट प्रदेश ख को प्रारम्भिक नतिजा अनुसार नेपाली कांग्रेस ३९४, साथ अघि छ । त्यस्तै बाम गठवन्धन २८७, नयाँ शक्तिको २५ मतका साथ पछिपछि छन् ।
मंसिर १० गते मतदान भएका ३२ जिल्ला बिहीबार साँझ पाँच बजेदेखि मतगणना सुरु भएको छ। प्रतिनिधि सभाका ३७ सिट रहेका ती जिल्लामा दल र आयोगले पाँच बजेअघि नै मतगणनाको सम्पूर्ण तयारी पूरा गरिसकेको जनाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: