×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लुभुबाट ४ लाख ६४ हजार रुपैयाँ सहिद ९ जना जुवाडे पक्राउ

काठमाडौं – प्रहरीले ललितपुरको लुभुमा एक जुवाखालमा छापा मारी ९ जनालाई पक्राउ गरेको छ । मिनी क्यासिनोकै रुपमा ललितपुरको लुभुस्थित शिवकुमार राईको घरमा सञ्चालित जुवाखालमा छापा मारी ९ जनालाई नियन्त्रणमा लिएको ललितपुर प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुका साथबाट ४ लाख ६४ हजार रुपैयाँसमेत बरामद गरेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: