×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता, के कुरामा भयो छलफल ?

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने तयारीबारे राष्ट्रपति भण्डारीसँग परामर्श गरेका छन् ।
प्रदेश प्रमुख तोक्ने तर अस्थायी राजधानी नतोक्ने तयारी सरकारले गरेपछि आलोचना सुरु भएको छ । सोमबार प्रदेश प्रमुख तोक्ने बताइएपनि यो समाचार अाउँदासम्म मन्त्रिपरिषद्को बैठक बसेको छैन ।
सरकारले सकेसम्म सबैको सल्लाहअनुसार प्रमुख र केन्द्र एकैपटक तोक्न सक्ने प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: